दमकमा ‘गुडमर्निङ्ग रोड’

दमक,१८ साउन  ।दमक -८ स्थित रतुवा खोला किनारमा निर्माण गरिएको गुडमर्निङ्ग रोड । रतुवा खोला बाँध सौन्दर्यकरण तथा पर्यटकीय समितिले त्यहाँको बाँधमा टाली ओछ्याएर आर्कषक रोड बनाएको छ । बाँधमा यस किसिमको संरचना निर्माण पछि यहाँ घुम्ने आउनेको संख्या बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.