दमक,३० जेठ । नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरिएको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५२ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेका हुन् ।उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा झापाबाट तीन जनालाई मनोनित गरेका छन् । यसरी मनोनित हुनेमा झापा, गौरादहकी लक्ष्मी बाराकोटी प्रसाई , उमा शिवाकोटी र राधा कार्की रहेकी छन् ।
यसैगरि,, डा. अमिता प्रधान (काठमाडौं ),अमृता थापा मगर (मकवानपुर ),उर्मिला प्रधान (सुनसरी), एलिजा अधिकारी ( चितवन ), कमला तिवारी (नवलपरासी ), कल्पना नेपाली (नुवाकोट ), किरण सरकार (पर्सा ),गीताकुमारी गुरुङ (चितवन ), गीता श्रेष्ठ (सुनसरी ),चन्द्रादेवी जोशी बझाङ,चिनु पोखरेल तनहुँ,छाया सुनार कालिकोट, छिरिङ फुटिक शेर्पा तेह्रथुम, ज्वाला पाण्डे काठमाडौं रहेकमी छन् । यस्तै, केन्द्रीय सदस्यमा मनोनित हअुनेहरुमा तारा थपलिया दोलखा, दिपशिखा शर्मा ढकाल सिन्धुली, निनु कर्ण महोत्तरी,नवोदिता चौधरी सुनसरी, पवित्रा पौडेल ढकाल पाल्पा, पार्वती आचार्य बाग्लुङ, पार्वती चन्द डोटी, पुष्पा थारु रुपन्देही ,प्रमिला महतो धनुषा,भगवती केसी बाग्लुङ, भागिरथा अधिकारी मोरङ, भावना शाही कालिकोट, भारती जोशी बाँके, मथुरा विष्ट ललितपुर,मञ्जु नेपाल सिन्धुपाल्चोक, माया के।सी। स्याङ्जा, मिना सिंह प्रजापति काठमाडौं, मिरा चन्द कञ्चनपुर, मुन्नी गुप्ता सप्तरी, रमा अर्याल रुपन्देही, राधा कुँवर पर्वत रहेकी छन् ।
यसैगरि, रञ्जिता गिरी काठमाडौं, रिता शाही हुम्ला, रीसा श्रेष्ठ ललितपुर,,लिलाकुमारी नेपाल काभ्रेपलाञ्चोक, वसन्ती भण्डारी डडेल्धुरा, विमला गैरे कपिलवस्तु,सनिसा भेटवाल तेह्रथुम, सरस्वती बस्नेत (सरु )कैलाली , सरिता आङ्दम्बे खोटाङ, डा. सीता घिमिरे मोरङ,सीता भुषाल अर्घाखाँची,सुष्मा तिवारी पर्सा, सुस्मिता थापा लम्जुङ, संगिता तामाङ ओखलढुंगा लगायत रहेकी छन् ।