पूर्ववडाध्यक्षको स्मृतिमा प्रवेशद्धार


दमक,१४ जेठ । झापा, दमक ५ का पूर्व वडाध्यक्ष मोतिबहादुर इङनामको स्मृतिमा उनका परिवार तथा टोल विकास संस्था, वडा कार्यालयको सहयोगमा निर्माण गरिएको ‘गोर्खाली टोल प्रवेशद्धार’ ।

Leave a Reply

Your email address will not be published.