चट्याङ लागेर हस्दाको मृत्यु

झापा , जेठ २ । चट्याङले लागेर झापाको हल्दिबारी गाउँपालिका वडा नं.२ राई टोल बस्ने सुफल हस्दाका २६ बर्षीय छोरा भेना हस्दाका मुत्यु भएको छ ।
सोमबार राति साढे १ बजेको समयमा ट्वाइलेट गर्न बाहिर निस्किएको क्रममा अविरल बर्षासंगै परेको चट्याङले लागेर हस्दाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.