मिस झापाको उपाधि सेबिकालाई

झापा,१६ कात्तिक। वीरता जेसीजद्धारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधि बिर्तामोडकी सेबिका श्रेष्ठले जितेकी छन् । उपाधि संगै सेबिकाले स्कुटर पाएकी छिन् । त्यस्तै फ्रस्ट रनरअपमा बुद्धशान्तिकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचिनगरकी रुक्सुम खत्री भएकी छन् । त्यस्तै मिस एक्टिभतर्फ अर्चना गिरी , मिस बेस्ट फिगरमा निशा राई , द मिस बेस्ट पफमरमा रुक्सुम खत्री , द मिस व्यूटीफूल हेयरमा सपना विश्वकर्मा , मिस डिसिप्लिनमा पूर्णिमा लिङदेन लिम्बू , मिस फोटोजेनिकमा सबिना बस्नेत , मिस रेम्पवकमा सबिना श्रेष्ठ घोषित भईन् । यस्तै मिस व्यूटीफूल स्माईलमा मुम्ताज शेख , मिस भाइवेसियममा प्रिया नेउपाने , मिस गल्यामोरस लुक्समा स्मारिका घिमीरे , मिस ट्यालेन्टमा रुकसुम खत्री , मिस पंचुयलमा पुजा ढुंगाना , मिस स्पेक्टीकुलर आइजमा प्रज्ञा आचार्य , मिस ग्लोइङ्ग स्कीनमा सेबिका श्रेष्ठ र मिस फ्रेन्डलीमा कुमकुम चौधरी घोषित भईन् ।

Leave a Reply

Your email address will not be published.