
मोरङ,५ कात्तिक । मोरङको बेलबारीमा यही कात्तिक ११ गतेदेखि सञ्चालन हुने ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलाबारी गोल्ड कप–२०७८’ फुटवल प्रतियोगिता सम्वन्धमा डाँगिहाट युथ क्लबद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलन । प्रतियोगितमा नेपाल तथा भारतका गरी आठ टोलीको सहभागिता हुने आयोजकले जानकारी दिए ।