
काठमाडौं, १० साउन । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा फेसबुकमा अखिल नेपाल फुटबल संघ एन्फामा राजीनामा बुझाउन लागेको आफनो सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन ।
अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण आफुले राजीनामा दिन लागेको पनि बताएका छन्।