रतुवा नदी घाटमा छैठको तयारी

दमक ,१ मंसीर । झापा, दमक- ७ स्थित रतुवा नदी घाटमा छैठ पूजाका लागि पण्डाल तयारी गरिदै । त्यहाँ मात्र करिव २ सय बढी पण्डालसहितको घाट निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजक मैथली समाजका अध्यक्ष कृष्ण साहले बताए ।

Leave a Reply

Your email address will not be published.