दमक,१८ कार्तिक । तिहारमा लक्ष्मीपूजा तथा भाईटिकाका लागि विहिबार दमक वजारमा सयपत्री फूल किन्दै सर्वसाधारण । तिहारमा लक्ष्मीपूजा ,घर सजाउन तथा भाईटिकामा लगाईदिने यस्ता सयपत्री फूलको माग वजारमा उच्च रहेको छ ।…