हलो जोत्दै एक किसान

दमक,१५ कार्तिक । हलो जोत्दै झापा, गौरीगञ्जका एक किसान । हलो जोत्ने परम्परागत यस किसिमको कृषि प्रणाली आधुनिक प्रविधिका कारण हराउदै गएको छ ।

Leave a Reply

Your email address will not be published.