कमलमा अनेशि संगठनको नयाँ नेतृत्व

अध्यक्ष : भट्टराई


दमक,१३ कार्तिक ।
नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कमलको नयाँ नेतृत्व चयन भएको छ । संगठनको आज सम्पन्न दोश्रो गाउँ अधिबेशनले टीएन भट्टराईको अध्यक्षतामा गाँउ कमिटी गठन गरिएको हो ।
गठित कमिटीको उपाध्यक्षमा बाबुराम कोईराला, सचिवमा ओम प्रकाश गौतम, सहसचिवमा सिया कुमारी चौधरी र कोषाध्यक्षमा बिना देबी शर्मा चुनिएका छन् । यसैगरि संगठनको सदस्यहरुमा पुरानन्द राई ,शरण ब। राई र दिपक भट्टराई चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.