सहकारीद्धारा गाईलाई सुत्केरी पोषण


दमक,१२ कार्तिक । झापा, कमल गाँउपालिका ५ पाडाजुंगीमा रहेको लगनशील कृषि सहकारी संस्थाले संस्थामा नियमित दुग्ध उपलब्ध गराउने झापा, कमल गाउँँपालिका ५ का अगुवा कृषक देवीमाया र भगिवन्त गौतमले पालन गरेको फुर्की गाईलाई सुत्केरी पोषण बापत ५ लिटर क्याल्सियम गोल्ड संयुक्त रुपमा हस्तान्तरण गरिदै । शुक्रवार उक्त पोषण सामाग्री संस्थाका अध्यक्ष एलवी विष्ट ,संस्थाको कृषि तथा समूह परिचालन उपसमितिका संयोजक मदन खड्का लगायतले प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.