गौरादह,१६ भदौं । झापाको गौरादह नगरपालिका वडा न. १ स्थित वडा कार्यालय परिसरमा जीर्ण बनेको खुला व्यामशाला । वडा कार्यालयले स्थापना गरेको खुला व्यामशाला संरक्षणमा चासो नदिदाँ व्यामशालाका संरचनाहरु जीर्ण बन्दै गएको छ ।