ब्राउन सुगर सहित मोरङमा एक जना पक्राउ

मोरङ, १८ साउन। बिराटनगर महानगरपालिका २ दुर्गा चौकबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे(६ का २३ बर्षीय निरज गोडी रहेका छन् । हिजो अपरान्ह लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजा सहित दुई जना पक्राउ

Leave a Reply

Your email address will not be published.