दमक ,१५ साउन । झापाको कमल गाउँपालिका -५ मंगलवारेस्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले सञ्चालनमा ल्याएको ल्याव सेवामा विहिबार रगत जाँच गराउदैं कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी । गत वैशाख पहिलोसाता देखि सञ्चालनमा ल्याइएको ल्याव परीक्षणमा ५ सय बढीले सेवा लिएका छन् ।