नहरमा डुबेर बालकको मृत्यु, लेटाङमा पौडी खेल्दा एक जनाको मृत्यु

बिराटनगर, ११ साउन । मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो हिजो दिउसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।


लेटाङ नगरपालिका ५ का शरन कुमार राईको छोरा १५ बर्षीय छोरा समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा राईको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.