सडक मर्मतमा जुट्दै स्वमसेवकहरु

दमक, २ साउन । दमक नगरपालिका कार्यालय जाने मुख्य सडकमा शुक्रवार खाल्डाखुल्डी पुर्दे दमकको सुन्दर समाज नेपाल नामक संस्थाका सदस्य तथा स्वमसेवकहरु । उक्त संस्थाको अगुवाईमा त्यहाँका क्षतिग्रस्त सडकका खाल्डाखुल्डी पुर्नका साथैं सरसफाई अभियान समेत सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.