स्वास्थ्य अवस्था बुझदै अध्यक्ष राई

दमक, २९ असार । बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारत प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा,नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व सांसद डिल्लीप्रसाद सिटौलाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई ।

Leave a Reply

Your email address will not be published.