दमक,८ असार । कमल -५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले आजदेखि ग्लुकोमिटरबाट सुगर परीक्षण सेवाको शुरुवात गरिदै । उक्त सेवाको वडाअध्यक्ष एलवी विष्टको रगत परीक्षण गरि शुरुवात गरिएको थियो ।