पूर्व विद्यार्थीद्धारा वाणी माविलाई २० थान पंखा प्रदान

दमक,१८ जेठ ।पूर्व विद्यार्थीहरुले कमल -६ स्थित वाणी माध्यमिक बिद्यालय गोहावारीलाई २० थान सिलिङ पंखा प्रदान गरेका छन् । विद्यालयको शैक्षिक वातावरणमा सहयोग पुरयाँउन उद्देश्यले पूर्व विद्यार्थीहरुको अगुवाईमा करिव ५० हजार मूल्य बराबरको ती पंखा प्राप्त भएको विद्यालयका अध्यक्ष अरुण भण्डारीले जनाएका छन् ।
विद्यालयका पूर्व विद्यार्थी तथा स्थानीय सहयोगी शुभेच्छुकहरुले २० थान सिलिङ पंखा प्रदान गरिएको हो । जसअनुसार पूर्व विद्यार्थीहरु दुर्गा भण्डारी,सन्तोष भण्डारी ,बिम्बी सङ्रौला (,त्रिलोक बास्कोटा युबराज सेढाई र भुपाल लुइँटेलले दुई -दुई थान सिलिङ पंखा उपलव्ध गराएका हुन् ।
यसैगरि , पूर्व विद्यार्थीहरु दिनेश संग्रौला , तिलचन्द्र अधिकारी , प्रशुन संग्रौला,दिपक खड्का, धरणी दाहाल ,गोपाल बास्कोटा ,लेखनाथ अधिकारी, रोशन दाहाल ,सोनु गौतमलयातले एक- एक थान सिलिङ पंखा प्रदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.