साकेलामा दन्त परीक्षण गरिदै

दमक , ३ जेठ । उभौली पर्वका अवसरमा शनिवार झापाको कमल गाउँपालिका -५ स्थित किरात राई साकेला थानमा आयोजित उभौली कार्यक्रममा निशुल्क दन्त परीक्षण गर्दे दमक थुलुङ डेन्टलकी डा. सोफिया थुलुङ ।

 

Leave a Reply

Your email address will not be published.