झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ पुग्यो

झापा,२४ बैशाख । कोरोना संक्रमणका कारण झापामा मृत्युदर ह्वात्तै बढेको छ । दिनहुँ सर्वसाधारणको मृत्यु भईरहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार संक्रमणका कारण हालसम्म १४५ जनाको मृत्यु भएको हो । गौरादह नगरपालिका ४ मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या १४५ पुगेको हो । कोरोना संक्रमणका कारण वृद्धको मृत्यु भएको हो ।

जिल्लामा संक्रमतिको संख्या ५ हजार ७ सय ९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १४९ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published.