खनारमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, बैशाख १६, इटहरी १२ खनार का २८ बर्षीय साजन सरदारको करेन्ट लागी मृत्यु भएको छ । बुधवार दिनको २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.