दमकमा ६ सहित झापामा ५० संक्रमित थपिए

दमक,१६ बैशाख । दमकका ६ सहित आज झापामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेमा २३ महिला र २७ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
थपिएका संक्रमितहरुमा दमक १,२ र ९ का २ महिलासहित ६, विर्तामोडका १८, मेचीनगरका १०, गौरीगञ्जका ४, भद्रपुरका ५, कन्काईका २, शिवसताक्षी र बाह्रदशीका १ र १ जना छन ।

Leave a Reply

Your email address will not be published.