दमकमा घरेलु मदिरा नष्ट गरिदै

दमक,१३ बैशाख । दमकको बसपार्क एरियाका होटलहरुमा बिक्रीका लागि राखिएका अबैध १२० लिटर घरेलु मदिरा बरामद गरि शनिवार दमक प्रहरीेले आफनो कार्यालयको प्राङ्गणमा खाल्डो खनेर नष्ट गरिदैं ।

Leave a Reply

Your email address will not be published.