झापाको दमकमा करेन्ट लागेर १ जनाको मृत्यु

दमक, बैशाख११, झापा दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागी गम्भिर घाइते भएकी श्रेष्ठको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.