उद्योगमा आगलागी हुँदा करोडौको क्षेती

सुनसरी, बैशाख( ८ सुनसरीको ईटहरी १२ खनार चोकमा संचालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा।लि। मा आगोलागी हुँदा करोडौको क्षेती भएको छ । मंगलबार दिउसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको हो । सो आगलागी ४ वटा दमक प्रहरी, स्थानीयको सहयोगमा बेलुका ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । सो आगोबाट अन्दाजी १० करोड बराबरको क्षेती भएको जनाएको छ । सो आगोलागीबाट मानबिय क्षेती नभएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.