मोरङमा एकैदिन १९९ जना नक्कली परीक्षार्थी

मोरङ,२३ चैत । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीहरु भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट ५२ जना ,केरावारीको सार्वजनिक माविबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published.