दमक, १ फागुन । आफना दिवंगत भाई स्व. अम्बरु शेर्माको स्मृतिमा झापाको शिवसताक्षी नगरपालिका ७ फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयमा अक्षय कोषका लागि मंगलवार रु ५१ हजार र स्कूल बस खरिदका लागि रु ५१ हजार १ सय ५१ रुपैया हस्तान्तरण गदै उनकी भाउजु शिवसताक्षी ८ की आशाहाङमा शेर्मा ।