७२ बर्षिया बृद्धालाई नागरिकता प्रदान गरिदै

दमक,१७ माघ । झापा,शिवसताक्षी नगरपालिका वडा न. २ की ७२ बर्षिया भिममाया मगरलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गर्दे इलाका प्रशासन ।कार्यालय दमकका शाखा अधिकृत सुर्यमान बाँनिया ।

Leave a Reply

Your email address will not be published.