कालोपत्रे सडक गर्न माग राख्दै व्यङग्य प्रर्दशन


दमक, १६ माघ ।झापा, शिवसताक्षी नगरपालिका–१० स्थित माइधार–दोमुखा तीन किलोमिटर सडक पाँचदशक पुग्दासमेत अझैसम्म कालोपत्रे नभएको भन्दै स्थानीयले गरेको प्लेकार्डसहितको दबाबमूलक व्यङग्यात्मक प्रर्दशन ।

Leave a Reply

Your email address will not be published.