गौतम समाज दमकको नयाँ नेतृत्व

मक,१५ माघ । गौतम समाज दमकको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न समाजको दोश्रो नगर अधिवेशनले दुर्गाप्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित नौ सदस्यीय समितिको उपाध्यक्षमा टंक प्रसाद गौतम, सचिवमा ज्ञाननाथ गौतम कोषाध्यक्षमा लेखनाथ गौतम र सदस्यहरुमा गणेश प्रसाद गौतम,मुक्ति गौतम ,हेमराज गौतम,यमुना गौतम,हरेराम गौतम र सन्तोष गौतम चुनिएका छन् ।अधिबेशन गौतम समाज झापाका उपाध्यक्ष नितीरमण गौतमको प्रमुख आतित्थ्यमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.