साढे सात फिट अग्लो फल्दै गरेको केरा

दमक,१४ माघ । दमक ५ निवासी पत्रकार गन्जबहादुर दाहालले आफनो करेसाबारीमा फलाएको साढे सात अग्लो चिनी चम्पा जातको केरा । औसत अन्य केरा भन्दा त्यस केरामा बढी केसा रहेकोछ ।

Leave a Reply

Your email address will not be published.