दमक,५ माघ । दमक- ६ स्थित सव्जी वजारमा विहिबार भोट माग्दै लोकतान्त्रिक व्यवसायी समूहका उम्मेदवारहरु । यस समूहबाट अध्यक्षमा देवीप्रसाद गुरागाई (गोपाल ) सहितको टीम चुनावी मैदानमा उत्रिएका छन् । भोलि माघ ६ गते हुन गईरहेको निर्वाचनमा २०१६ मतदाता छन् ।