
कमल ,३ माघ । कमल ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाले आफना शेयर सदस्यका लागि निशुल्क आखाँ शिविर सञ्चालन गरेको छ ।
संस्थाले आइतवार केर्खा सेवा केन्द्रमा आयोजना गरिएको आखाँ शिविरमा ३ सय जना आखाँ तथा दातका विरामीले सेवा पाएका अध्यक्ष एलवी बिष्टले जनाएका छन् । शिविरमा दमकको आमा डेन्टलले दात सम्बन्धी र मेची आईकेयर हस्पिटलले प्राविधिक सहयोग पुरयाँएको थियो ।