आफनै वेषभूषामा लिम्बू युवतीहरु

दमक,२ माघ । किरात लिम्बू समुदायको नयाँ वर्ष कक्फेक्वा तङ्गनाम (५०८३ ) को उपलक्ष्यमा आइतवार झापाको कमल ५ सिम्लेमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागि आफनै वेषभूषमा सजिएकी लिम्बू युवतीहरु ।

Leave a Reply

Your email address will not be published.