तेह्रथुममा जिप दुर्घटना चालकको मृत्यु

तेह्रथुम बैशाख(६, तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ…

ठुला शहरका विद्यालय बन्द गर्न सिफारिस

काठमाण्डौ ४ बेशाख, कोरोना व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख…

ओली प्रतिष्ठानद्वारा पुरस्कृत प्रतिभाको घोषणा

झापा,४ बैशाख । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले नेपाल राष्ट्रको गरिमा बढाउन योगदान पु¥याउने राष्ट्रिय एवम् अन्तरराष्ट्रिय…

बैशाख महिना भित्रैबाट रेल सञ्चालनमा आउने

बैशाख ४, जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास…

झापाको कमल गाउपालिका स्थित केर्खा बजारमा रहेको काठै काठ बाट दशकौ अघि निर्माण गरिएको पुरानो घर ।

झापाको कमल गाउपालिका स्थित केर्खा बजारमा रहेको काठै काठ बाट दशकौ अघि निर्माण गरिएको पुरानो घर…

भारतमा एकैदिन दुई लाख ३४ हजारभन्दा बढी कोरोना बाट संक्रमित

बैशाख ४, भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन्। एकैदिनमा यति धेरै…

दमकमा बैशाख तेस्रो साताबाट भलिवल प्रतियोगिता हुने

दमक बैशाख ४, दमकमा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । दमक वडा…

झापामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु

चन्द्रगढी, बैशाख ३, झापामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बाह्रौँ संस्करण उद्घाटनसँगै खेल सुरु भएको छ…

लागूऔषध सहित मेडिकल संचालक पक्राउ

उदयपुर, बैशाख ४, उदयपुर बेलका नगरपालिका १ आम्बासी स्थितमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा।लि। का…

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

उदयपुर, बैशाख ४, उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह की ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट लडेर…

एकैदिन थपिए ९ सय कोरोना संक्रमित

काठमाडौं ,३ वैशाख। पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस ९कोभिड–१९ ० को संक्रमण पुष्टि…

चुम्लुङ दमकले निकाल्यो नयाँ बर्षको भित्तेपात्रो

दमक,३ बैशाख । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले नयाँ बर्ष २०७८…