गौरीगञ्ज ,१८ फागुन । १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, गौरीगञ्ज गाउँपालिका -२ भाकुरमारीका…
Author: प्रदेशवाणी
शिवसताक्षी उवासंघको अध्यक्षमा काफ्ले निर्वाचित
झिलझिले,१९ फागुन । शिवसताक्षी उद्योग वाणिज्य संघको अध्यक्षमा यामनाथ काफ्ले विजयी भएका छन् । मंगलवार सम्पन्न…
सुपारी खेतीका बारेमा कृति प्रकाशित
झापा,१९ फागुन । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ…
नौ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए
बिर्तामोड,१९ फागुन । झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ…
त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश
पथरीशनिश्चरे , १८ फागुन । मोरङको सुनवर्षी -२ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपमा…
आउँदो चैत्र २६ गते देखि २३ औँ बुढासुब्बा गोल्डकप हुने
धरान ,१८ फागुन । आगामी चैत २६ गते देखि २३ औँ बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता हुने…
कमल थापाद्वारा १६ जनालाई पदाधिकारीमा मनोनयन
झापा,१८ फागुन । राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन…
भुक्तानी ढिलाइले बिपीमा बिमा सेवा बन्द हुने अवस्थामा
धरान, १८ फागुन । लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई…
मेचीनगरले ग¥यो सीमा अनुगमन, ७३ सीमास्तम्भ हराएको दाबी
काकड्भिटटा,१७ फागुन । मेचीनगर नगरपालिकाले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा अनुगमन गरेको छ । नगरको पूर्वी…
झापा गोल्डकपका लागि दस टोली सहभागी
झापा,१७ फागुन । नेपाल आइस पाँचौँ झापा गोल्डकप- २०७८ को खेलमा नेपाल र भारतका १० टोली…
बुद्धभूमि भेट्रान्स रूपन्देही सेमिफाइनलमा प्रवेश
–छविराज ढकालपथरीशनिश्चरे , १७ फागुन । मोरङ्गको सुनबर्षी -२ अमरदहमा संचालन भैरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह…
दमकको निम्समा सिटी स्क्यान शुरु
दमक,१७ फागुन । दमक- ९ स्थित निम्स नेशनल हस्पिटलले आज मंगलबारदेखि सिटी स्क्यान सेवा विस्तार गरेको…