दमकमा श्रम संस्कृति पार्टीको जनप्रर्दशन

दमक,१५ मंसीर । श्रम संस्कृति पार्टीले सोमबार दमकमा निकालेको ¥यालीमा सहभागिहरु । ¥यालीमा पार्टी अध्यक्ष समेत…

पुस २६ देखि २८ सम्म कांग्रेसको १५ औं महाधिवेशन

झापा ,१६ मंसीर। नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने…

दमकमा बेवारिसे अवस्थामा ५८ वटा गोली फेला

दमक,१६ मंसीर । दमकमा बेवारिसे अवस्थामा गोली फेला परेको छ । दमक नगरपालिका–७ स्थित पशुहाट बजार…

मोटरसाइकल दुर्घटनामा अन्सारीको ज्यान गयो

इनरुवा ,१४ मंसीर। सवारी दुर्घटनामा परेर सुनसरीको सदरमुकाम इनरुवा–२ मा एक जनाको मृत्यु भएको छ ।…

कमल -५ का ज्येष्ठहरु संगठित

दमक,१४ मंसीर ।  झापा, कमल गाउँपालिका ५ मा ज्येष्ठहरु संगठित भएका छन् । नेपाल रेडक्रस सोसाईटी…

एमाले महाधिवेशन : झापाबाट सवै प्रतिनिधि पुरानै अनुहार

झापा,१४ मंसीर । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटमा पार्टी अध्यक्ष केपी शर्मा…

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

इलाम ,१३ मंसीर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा शनिवार इलाममा दुईजनाको मृत्यु भएको छ । मृत्यु…

बिमलीले दिए डोजाङलाई ‘किक व्याग ’

दमक,१३ मंसीर । दमक घर भई अमेरिकामा बस्दैआएका योगेन्द्र विमलीले दमक तेक्वान्दो डोजाङलाई खेल सामाग्री (किक…

जिल्लास्तरीय डोरीतानको उपाधि गौरादहलाई

झापा ,१२ मंसीर । जिल्लास्तरीय दोस्रो डोरीतान प्रतियोगितामा गौरादह नगरपालिकाले विजेता बनेको छ । फाइनल खेलमा…

हङकङको अपार्टमेन्टमा आगलागीः मृत्यु हुनेको संख्या १२८ पुग्यो

झापा (एजेन्सी ),१२ मंसीर । हङकङको अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११२ पुगेको…

चुलाचुली अंग्रेजी माविमा बाँस्केटबल प्रतियोगिता सम्पन्न

दमक,११ मंसीर । दमक -१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलमा बिहिबार बार्षिक कार्यक्रम अन्तर्गत अन्तर सदनात्मक…

झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम

झापा ,१० मंसीर । जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ । तीमध्ये…