ताप्लेजुङमा करेन्ट लागेर बालकको मृत्यु

ताप्लेजुङ, २७ असार। मैवाखोला गाउँपालिका(३ का लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.