दमकमा दुर्घटना : दुई घाईते


दमक,२५ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक चौंक सडकखण्डमा आज शुक्रवार विहान भएको सडक दुर्घटना । दुर्घटनामा स्कुटीमा सवार दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.