उम्मेदवारहरु व्यवसायीसंग भोट माग्दैं (फोटो फिचर )

दमक, १४ पुस । दमक उद्योग वाणिज्य संघको यहि पुस १८ गते हुन गईरहेको निर्वाचनमा देवीप्रसाद गुरागाई (गोपाल ) को नेतृत्वमा बनेको संयुक्त व्यवसायिक समूहका उम्मेदवारहरु सोमबार दमकको सव्जी वजारमा भोट माग्दैं । गुरागाईसहित अध्यक्षमा भरत चम्लागाई र राजु खड्काको प्यानल चुनावी मैदानमा छ ।

Leave a Reply

Your email address will not be published.