कमल,२१ असार । सुत्केरी महिलाको घर घरमै पुगी ‘सुत्केरी हेरचाह (PNC HOME VISIT ) कार्यक्रम ’अन्तर्गत सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण उपचार र परामर्श प्रदान गदै झापाको कमल गाउँपालिकास्थित लखनपुर स्वास्थ्य चौकीकि सिनियर अनमी प्रतीक्षा शाह लामिछाने ।