मंगलवारे हाटमा सव्जी किन्दै उपभोक्ताहरु

दमक,१२ चैत । झापाको कमल-५ मंगलवारे वजारमा साप्ताहिक रुपमा मंगलवार लागेको हाटमा हरियो सव्जी किन्दै उपभोक्ताहरु । पछिल्ला समय गाउँघरका हाटवजार वन्द हुदै गएको बेला यहाँको वजार भने निकै भीडभाड हुदैगएको छ ।

Leave a Reply

Your email address will not be published.