दमकमा विश्वकर्मा पूजा गदैं यातायात मजदुरहरु

दमक ,१ असोज । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति दमकले सोमबार यहाँ आयोजना गरेको विश्वकर्मा पूजामा पुज्दै यातायात मजदुरहरु । समितिले २०६५ सालदेखि नियमित रुपमा विश्वकर्मा पूजाको आयोजना गरिआएको अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.