यान्त्रिकरणबाट धान रोपाई

दमक ,२६फागुन । कृषि यान्त्रिकरणबाट चैते धान रोपाईको शुभारम्भ गदैं झापा,कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई । पालिकाको धान उत्पादन प्रबद्र्वन कार्यक्रमअन्तर्गत कमल ६ का अगुवा किसान पारषमणि राईको दुई विगाहा बढी जमीनमा यान्त्रिकरणमार्फत चैते धान रोपिएको थियो ।

Leave a Reply

Your email address will not be published.