दमक,१६ पुस । दमक ८ मा रहेको विहानी कला केन्द्रमा शनिवार गीत,संगीत सिक्दै बालबालिकाहरु । उक्त केन्द्रले स्थानीय आधा दर्जन बढी संस्थागत विद्यालयमा संगीतका बिषयमा अतिरिक्त कक्षा सञ्चालन गरिआएको प्रशिक्षक कमला खनालले बताईन् ।