डाक्टर बिष्टलाई सम्मान

मोरङ्, ११ मङ्सिर । नेपाल पत्रकार महासङ्ह कोशी प्रदेश समितिले बिहिवार बिराटनगरमा आयोजना गरेको सम्मान तथा नवनिर्वाचित समितिको पदहस्तान्तरण कार्यक्रममा पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याए वापत बिराटनगरस्थित न्यूरो अस्पतालका अध्यक्ष डाक्टर बिरेन्द्रकुमार बिष्टलाई सम्मान प्रदान गर्दे कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी ।

Leave a Reply

Your email address will not be published.