गौरीगञ्ज, ५ पुस । झापाको पूरानो वजार गौरीगञ्जमा लागेको साप्ताहिक हाटमा बाँसबाट तयार गरिएको धान राख्ने भकारी बेच्दै व्यापारी । भकारी,नाङलो,डाली लगायतका परम्परागत यस्ता घरेलु कृषि सामाग्रीहरु विस्तारै हराउदै जान थालेको छ ।