रतुवा नदीमा बाँध निर्माण

दमक,२ पुस । झापाको दमक नगरपालिका ७ स्थित रतुवा नदीको पश्चिमी क्षेत्रमा बाँध निर्माण गरिदैं । संघीय सरकारको रु ३ करोड बढी रुपैयाको लागतमा त्यहाँको ३ सय ६० मिटर बाँध निर्माणको काम भईरहेको वडाअध्यक्ष भीमप्रसाद पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.